काठमाडौं । ४९ वर्षिय प्रदीप पौडेलको काँधमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी आएको छ । पौडेलले सोमबार पद तथा गोपनियताको सपथ लिएका छन् । पौडेल,नेपाली काँग्रेसको तर्फबाट काठमाडौं क्षेत्र नं ५ बाट निर्वाचित सांसद हुन् ।