काठमाडौं । सरकारले खोप उपलब्धताका आधारमा असार २९ गतेदेखि देश व्यापि खोप अभियान सञ्चालन गरेको छ ।
प्राथमिकताको आधारमा जिल्लास्थित कोभिड १९ खोप समन्वय तथा अनुगमन समितिको निर्णय अनुसार खोप अभियान सञ्चालन गरिएको हो ।