काठमाडौं । आज गुरुपूर्णिमा । धेरैले शिक्षा दीक्षा दिने आफ्ना अग्रजहरुलाई स्मरण गर्ने दिन । तर, बरिष्ठ कलेजो रोग विशेषज्ञ प्राडा. सुधांशु केसीले भने बिरामीलाई पनि स्मरण गरेका छन ।
गुरु पूर्णिमाको दिन आइतबार बिहानै उनले सामाजिक सञ्जालमा लेखेका छन,’मलाई कलेजो रोग सम्बन्धि उपचार गर्न सक्षम बनाउनुमा मेरो बिरामीहरुको पनि ठुलो योगदान छ । तसर्थ मलाई सिकाउने गुरु हुनुहुन्छ । गुरु पुर्णिमामा सबैलाई मेरो नमन !’
डा. केसी, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालमा प्राध्यापक छन ।
गुरु पूर्णिमा : बिरामीमा नमन !
गुरु पूर्णिमा : बिरामीमा नमन !
- अ
- अ
- अ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस

