काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली अस्वस्थ्य भएका छन्। अस्वस्थ्य भएपछि ओली अहिले घरमै आराम गरिरहेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।
प्रचार विभाग प्रमुख गौतमका अनुसार अध्यक्ष ओलीलाई रुघाखोकी, टाउको दुख्ने जस्ता समस्या देखिएको छ। अध्यक्ष ओली अस्वस्थ्य भएपछि ललितपुर, गोदावरीमा जारी एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको अध्यक्षता वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गरेको गौतमले जानकारी दिए।
एमाले अध्यक्ष ओली अस्वस्थ्य
एमाले अध्यक्ष ओली अस्वस्थ्य
"रुघाखोकी, टाउको दुख्ने जस्ता समस्या "
- अ
- अ
- अ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस

