काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले खोप केन्द्रमा लामो लाईन देखिएकाले आवश्यकता अनुसार (खोप)केन्द्रहरु
बढाएर स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै खोप लगाउने प्रवन्ध मिलाउन निर्देशन दिएका छन् ।
उनले आइतबार मुख्यसचिव र स्वास्थ्य सचिवलाई निर्देशन गरेको जनाएको छ ।

