काठमाडौं । चालु आर्थिक वर्षको फागुन सम्ममा मुलुकभरका विभिन्न बिरामी व्यक्तिले १४ लाख ११ हजार पटक सेवा लिएको पाइएको छ । जसमध्ये बहिरंग विभागको सेवाको अंश मात्र ९५ दशमलव ७ प्रतिशत रहेको छ ।