काठमाडौं । खुशीको खबर छ, जिका, चिकनगुनिया र डेंगु भाइरसको पीसीआर परीक्षण सुरु भएको छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा प्रयोगशालामा परीक्षण सुरु भएको हो।
जनस्वास्थ्य प्रयोजनका लागि उक्त परीक्षण मंगलबारदेखि शुरु गरिएको हो ।
हाललाई निःशुल्क रुपमा सञ्चालन गरिने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुकी निर्देशक डा रुणा झाले जनाएकी छिन् ।
जिका, चिकनगुनिया र डेंगु भाइरसको पीसीआर परीक्षण सुरु
जिका, चिकनगुनिया र डेंगु भाइरसको पीसीआर परीक्षण सुरु
- अ
- अ
- अ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस

