काठमाडौं । कोरोना भाइरस विरुद्धको खोप कसले लगाउने र कसले नलगाउने ? भन्ने चासो सर्वत्र देखिन्छ ।
१८ वर्ष भन्दा कम उमेरका व्यक्तिले खोप लगाउन नमिल्ने स्वास्थ्य सेवा विभागले जनाएको छ । त्यस्तै कोरोना संक्रमितले ३० दिनपछि मात्र खोप लगाउन सकिन्छ । उच्च् ज्वरो आएको छ भने निको नहुञ्जेल खोप लगाउन मिल्दैन ।
कस्ता व्यक्तिले कोरोना खोप नलगाउने ?
कस्ता व्यक्तिले कोरोना खोप नलगाउने ?
- अ
- अ
- अ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस

