काठमाडौं : कोरोना भाइरस संक्रमण भई होम आइसोलेसनमा बस्नेको संख्या एक लाख नाघेको छ ।
होम आइसोलेसनमा रहनेको संख्या आइतबार एक लाख एक हजार ७७१ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।जसमध्ये सबैभन्दा धेरै वाग्मती प्रदेशमा ४८ हजार ८९३ जना र लुम्बिनी प्रदेशमा २१ हजार ४२७ जना रहेका छन् ।
होम आइसोलेसनमा रहनेको संख्या एक लाख नाघ्यो
होम आइसोलेसनमा रहनेको संख्या एक लाख नाघ्यो
- अ
- अ
- अ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस

