बर्दिया । नेपाल पत्रकार महासँघ,लुम्बिनी प्रदेश समितिका निवर्तमान उपाध्यक्ष एवं राष्ट्रिय समाचार समिति लुम्बिनी प्रदेश कार्यालयका प्रमुख भरत केसीलाई मातृ शोक परेको छ ।
बर्दिया जिल्ला गेरुवा गाउँपालिका – ६ मा बस्दै आउनु भएकी शान्ता केसीको शुक्रवार निधन भएको छ । ७९ वर्षको उमेरमा उहाँको निधन भएको हो । शोकको यो दुःखद घडीमा दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै स्वास्थ्य अनलाईन परिवार भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछौं । साथै शोक शन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछौं ।
पत्रकार केसीलाई मातृशोक
पत्रकार केसीलाई मातृशोक
- अ
- अ
- अ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस

