काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गत वीर अस्पताल एवम् राष्ट्रिय ट्रमा सेन्टर मा पहिलो पटक अर्थोपेडिक विभागको विभागीय प्रमुखको रुपमा डा. शिलु श्रेष्ठले नेतृत्व सम्हालेकी छिन् ।
अस्पतालको १ सय ३५ बर्षको इतिहासिमा पहिलो पटक महिला चिकित्सकले विभागको नेतृत्वतहमा पुगेकी हुन् ।

