काठमाडौं । २०७८ भदौ १३ गते काठमाडौं जिल्ला अदालतमा दर्ता भएको भएको जबरजस्ति करणी (वैवाहिक) को मुद्धा टुंगिएको छैन । २१ पटक पेशी चढ्यो । तै पनि टुंगिएको छैन ।
काठमाडौं, गोकर्णेश्वर नगरपालिका वडा नं ८ का नाम परिवर्तन ( विनिर्माण ) प्रतिवादी भएको मुद्दा हो । मुद्धाको किसिम जबर्जस्ति करणी गरेको दफा (११९) हो ।मुद्धा ०७८ —C१—०२०४ रहेको छ ।
OOO

