काठमाडौँ,राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पशुपंक्षीमा हुने गम्भीर प्रकृतिका महामारी नियन्त्रण गर्न स्वदेशमा भ्याक्सिन उत्पादन गर्ने नीति रहेको बताइन् । पशुपंक्षीमा हुने गम्भीर प्रकृतिका महामारी नियन्त्रण गर्न स्वदेशमा भ्याक्सिन उत्पादन गर्ने नीति ल्याएको छ।

