काठमाडौं । मनमोहन मेमोरियल अस्पतालको सञ्चालक समितिको निर्वाचन फागुन १५ गते हुने भएको छ ।
नेपाल स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेडद्धारा सञ्चालित मनमोहन अस्पतालमा एमालेका २६ सय नेता कार्यकतौलाई सेयर सदस्य बनाइएको छ । अस्पतालको नेतृत्वमा १४ वर्षदेखि राजेन्द्र पाण्डेले नेतृत्व गर्दै आएका छन् ।
मनमोहन अस्पतालको सञ्चालक समितिको निर्वाचन फागुन १५
मनमोहन अस्पतालको सञ्चालक समितिको निर्वाचन फागुन १५
- अ
- अ
- अ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस

