काठमाडौं । चालु आर्थिक वर्ष २०७९\८० को फागुन सम्ममा वैदेशिक रोजगारीको सिलसिलामा ७ सय ६१ पुरुष र २८ महिला गरि ७८९ नेपाली कामदारको मृत्यु भएको छ ।
चालु आर्थिक वर्षको फागुनसम्म मृतकका परिवारका सदस्य तथा नजिकका हकदारवालाले क्षतिपूर्ति वापत ४१ करोड १ लाख ८० हजार प्राप्त गरेका छन् ।
यस अवधिमा वैदेशिक रोजगारीको क्रममा शारीरिकरुपमा अंगभंग तथा बिरामी भएका १ सय ६० पुरुष र ६ महिला गरि १ सय ६६ कामदारले आर्थिक सहायता वापत रु ५ करोड ९३ लाख १३ हजार प्राप्त गरेका छन् ।
वैदेशिक रोजगारी : ७८९ नेपाली कामदारको मृत्यु
वैदेशिक रोजगारी : ७८९ नेपाली कामदारको मृत्यु
- अ
- अ
- अ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस

