अन्नपूर्ण
काठमाडौं । सरकारी चिकित्सक संघ (गोदान)ले भेरी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमाथि विहिबार साँझ भएको दुव्यर्वहारप्रति गम्भीर ध्यानाकषर्ण भएको जनाउँदै भत्र्सना गरेको छ ।
संघका अध्यक्ष रविन खड्का र महासचिव कीर्तिपाल सुवेदीले प्रेस विज्ञप्ति प्रकाशित गर्दै दोषिलाई कडा कारवाहीको माग गरेका छन् ।
गैरजमानति हिरासत लागू गरः गोदान
गैरजमानति हिरासत लागू गरः गोदान
" भेरि अस्पतालमा बिहीबार साँझ स्वास्थ्यकर्मीमाथि हातपात "
- अ
- अ
- अ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस

