काठमाडौं । कोरोना विरुद्धको खोप खरिदमा कमिशनले चर्चा पाइरहेको बेला स्वास्थ्य स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पानी माथिको ओभानो बन्न प्रयासरत छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले शुक्रबार एउटा विज्ञप्ति निकालेर यसमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय संलग्न नरहेको स्पस्ट पारेका छन्। विज्ञप्तिमा भनिएको छ,कोभिडशिल्ड खोप खरिदका सम्बन्धमा स्वास्थ्यसेवा विभाग आफैले निर्णय गर्ने भएकोले नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई संलग्न गरी आएका समाचारमा सत्यता नरहेको जानकारी गराइन्छ।ु
खोपमा कमिशन : पानी माथिको ओभानो बन्दै स्वास्थ्य मन्त्रालय
खोपमा कमिशन : पानी माथिको ओभानो बन्दै स्वास्थ्य मन्त्रालय
- अ
- अ
- अ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस

