काठमाडौं । भदौ महिनाको १५ दिनमा कोरोना संक्रमण झन झन् बढ्दै गएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भदौ १ गतेदेखि १५ गतेसम्म मुलुकभर १२ हजार ७ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ। भदौ १ गते ५ सय ८१ जनामा संक्रमण देखिएको थियो।
भदौ १६ गते काठमाडौंमा ३९३, ललितपुरमा ५८ र भक्तपुरमा ३० गरि कुल ४ सय ८१ जना संक्रमित पुष्टि भएका छन् । त्यस्तै गरि भदौ १७ गते काठमाडौंमा ३५०,ललितपुरमा २९ र भक्तपुरमा ९ गरि कुल ३ सय ८८ जना नयाँ संक्रमित थपिएका छन् । यसैगरि भदौ १८ गते काठमाडौंमा ३५७, ललितपुरमा ४६ र भक्तपुरमा४२ गरि कुल ४४५ जना संक्रमित पुष्टि भएका छन् ।काठमाडौं । भदौ महिनाको १५ दिनमा कोरोना संक्रमण झन झन् बढ्दै गएको छ ।
संक्रमण झन् झन् बढ्दै
संक्रमण झन् झन् बढ्दै
- अ
- अ
- अ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस

