निजी क्षेत्रको नेपाली औषधी उत्पादक कम्पनी देउराली जनता फर्मास्युटिकल्सले कोरोना विरुद्धको खोप प्रयोगमा ल्याउने तयारी गरेको छ ।
कम्पनीको ३० वर्ष पूरा गरेको अवसरका विज्ञप्ति जारी गदैं कोभिड विरुद्धको ‘फाभिर २००’ को क्लिनिकल ट्रायलमा नकारात्म असर नदेखिएकोले आपतकालिन प्रयोगको लाति नियामक निकाय औषधी व्यावस्था विभागसँग अनुमति लिन लागिएको जनाएको छ ।
उक्त औषधि फाबिर २०० ट्याबलेटलाई आपतकालिन प्रयोगको लागि नेपाल सरकार स्वास्थ्य मन्त्रालय, औषधि व्यवस्था बिभागमा बजार बिक्री बितरणको लागि अनुमति समेत माग गरेका कम्पनीले जनाएको छ । फर्मास्युटिकल्सले नेपालमा पहिलो आइएसओ–९००१ः आइएसओ–१४००१ को प्रमाणपत्र कम्पनीले जीवन रक्षक औषधिहरुलगायत दीर्घ रोग लगायतका अन्य रोगहरुको उपचारमा आवश्यक पर्ने क्याप्सुल, ट्याबलेट, लिक्विड, ओइन्टमेन्ट लगायतका ३३० प्रकारका औषधिहरु अनुसन्धान गर्ने, उत्पादन गर्ने आएको छ ।
कोरोनाको खोप ल्याउने तयारीमा–जनता देउराली
कोरोनाको खोप ल्याउने तयारीमा–जनता देउराली
- अ
- अ
- अ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस

