मिर्गौलारोग विशेषज्ञ डा. ऋषिकुमार काफ्लेका अनुसार ‘क्रेटिनिन’ लेभल १ दशमलब ४ भन्दा माथि गएमा मिर्गौलाले काम गर्न छाड्छ । शल्यक्रियापछिको बालिकाको मिर्गौला परीक्षण रिपोर्टमा ‘क्रेटिनिन’ लेभल ४ दशमलब २ छ । डा.काफ्ले भन्छन्, ‘रगत चढाउँदा या मुटुजस्ता मुख्य अगंको शल्यक्रिया गर्दा अस्थायी रूपमा पनि मिर्गौला फेल हुन सक्छ, मिर्गौलाले फेरि काम गर्ने सक्ने पनि हुन्छ ।’
‘क्रेटिनिन’ लेभल १ दशमलब ४ भन्दा माथि गएमा मिर्गौलाले काम गर्न छाड्छ
‘क्रेटिनिन’ लेभल १ दशमलब ४ भन्दा माथि गएमा मिर्गौलाले काम गर्न छाड्छ
- अ
- अ
- अ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस

