सुर्तिजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने नियमावली, २०६८ मा सूर्तिजन्य पदार्थको अन्तशुल्कबाट उठेको रकमको २५ प्रतिशत स्वास्थ्य कर कोषमा जम्मा गर्ने व्यवस्था छ ।
उक्त कोषमा २०७२\०७३ देखि २०७५\०७६ सम्मको सूर्तिजन्य पदार्थको अन्तशुल्क रु ७५ अर्ब ७२ लाखको २५ प्रतिशतले हुने १८ अर्ब ७५ करोड १८ लाख प्राप्त हुनु पर्नेमा २ अर्ब ६५ करोड ३२ लाख प्राप्त भएको छ । कोषमा न्यून रकम प्राप्त भएकोले कोषबाट अन्य निकायमा बाँडफाँड रकम समेत न्युन हुने देखिंदा तोकिए बमोजिम कार्यक्रम प्रभावकारीरुपमा सञ्चालन हुन सकेको छैन । नियमावलीमा व्यवस्था बमोजिम रकम प्राप्त गरी कार्यक्रमको प्रभावकारी कार्यान्वयन हुनु पर्छ ।
स्वास्थ्य कर कोष
स्वास्थ्य कर कोष
- अ
- अ
- अ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस

