काठमाडौं (कास)– विवेकशील साझा पार्टीले प्रदेश ३ को सभाका लागि समानुपातिकतर्फ ३ सदस्य सिफारिस गरेको छ । विवेकशील साझाले बिहीबार प्रदेशसभा सदस्यका लागि रमेश पौडेल, शोभा शाक्य र विराजभक्त श्रेष्ठको नाम निर्वाचन आयोगमा बुझाएको हो । साझाले प्रदेश ३ को समानुपातिकतर्फ १ लाख २४ हजार ४ सय ४२ मत पाएको थियो । त्यही मतका आधारमा साझाले ३ सिट पाएको हो । साभार कान्तिपुरः २०७४ पुस १४
विवेकशील
विवेकशील
- अ
- अ
- अ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस

