विश्व अटिजम सचेतना दिवसका अवसरमा सोमबार राजधानीमा निकालिएको र्याली । विश्व स्वास्थ्य संगठनका अनुसार १६० मध्ये १ जनालाई अटिजम स्प्रेक्टम डिसअर्डर (एएसडी) हुने गरेको छ । बाल्यकालमा सुरु हुने यो समस्या किशोरावस्था एवं वयस्कसम्म रहन्छ । स्वभावजन्य असामान्यता, सामाजिक अन्तरक्रियामा कमी र सञ्चार/संवादविहीन स्वभाव अटिजमका प्रमुख तीन पहिचान हुन् । अटिजम केयर नेपालका अध्यक्ष डा. सुनिता मलेखु अमात्यका अनुसार नेपालमा करिब ३ लाख व्यक्ति अटिजम प्रभावित छन् ।
अटिजम प्रभावित ३ लाख
अटिजम प्रभावित ३ लाख
- अ
- अ
- अ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस

