काठमाडौं । स्वास्थ्य अनलाईन डिजिटल पत्रिकाकी सल्लाहकार डा. रश्मी सुबेदी दाम्पत्य जीवनमा बाँधिनु भएको छ ।बुधबार वैवाहिक जीवनमा प्रवेश गर्नु भएको हो ।
प्यूठान नगरपालिका–४, विजुवार निवासी सुबेदीको मध्यपुर ठिमी वडा नं ३ गट्ठाघर,भक्तपुर निवासी ईञ्जिनियर विपुल पौडेलसँग वैवाहिक सम्बन्ध गाँसिएको हो । काठमाडौंमा वैवाहिक कार्यक्रम सम्पन्न भएको हो ।
सल्लाहकार डा. सुबेदी र ई.पौडेलको सुमधुर दाम्पत्य जीवनको कामना गर्दै स्वास्थ्य अनलाईन परिवारको तर्फबाट सुखद भविष्य एवं उत्तरोत्तर प्रगतिको कामना गर्दछौं ।
सुखद दाम्पत्य जीवनको शुभकामना
सुखद दाम्पत्य जीवनको शुभकामना
"स्वास्थ्य अनलाईन डिजिटल पत्रिकाकी सल्लाहकार डा. सुबेदी बुधबार वैवाहिक जीवनमा प्रवेश गर्नु भएको हो । तश्वीर : नवराज धामी , धामी फोटो आर्टस "
- अ
- अ
- अ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस

