संवाददाता
काठमाडौं । नेपाल रेडियोलोजिष्ट संघको वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
कोरोना भाइरसको महामारिका कारण अनलाइन गरिएको साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको छ ।
अनलाइन भोटिङबाट चयन गरिएको नयाँ कार्यसमितिमको अध्यक्षमा प्रा.डा. हेन्सन खड्का, उपाध्यक्षमा डा.अनामिका झा, महासचिवमा डा.सुन्दर सुवाल, सहसचिवमा डा.प्रसन्न घिमिरे, कोषाध्यक्षमा डा. हरिओम जोशी, सहकोषाध्यक्षमा डा. अभिशेक शाह निर्वाचित हुनुभएको छ। त्यसैगरी समितिको सदस्यहरुमा डा. कल्पना राई , डा. विश्वराज बस्ताकोटी र डा. तेजेन्द्र कार्की चयन हुनुभएको छ। त्यसैगरी, संघका निवर्तमान अध्यक्ष प्रा. डा. दान बहादुर कार्की नयाँ कार्यसमितिको पदेन सदस्य रहनु भएको छ।
रेडियोलोजिष्ट संघको अध्यक्षमा खड्का
रेडियोलोजिष्ट संघको अध्यक्षमा खड्का
- अ
- अ
- अ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस

